20 Best Facebook Status in Nepali | Nepali Status for Facebook 2021

nepali-status.blogspot is known for best Facebook status in Nepali, because we know that every Facebook picture needs a good status or caption. Every person needs a Nepali Facebook status and caption. Without  Facebook status  a photo never got that type of value.
    Visit nepali-status.blogspot for जन्मदिनको शुभकामना, Best 20+ Nepali status for Facebook, Best Nepali status, motivational life quotes, Facebook status in Nepali, latest Nepali Facebook status 2021,Happy birthday wishes 2021 and so on.


Best Facebook Caption in Nepali 

😊सम्बन्ध कुनै यस्तो हुन्छ जहाँ आफु सही भये पनि गल्ती साबित हुन्छ  😓

😎बाबु आमा को एक बचन्  नसुनेको छोरा पराइको सय बचन सुन्दै काम गर्नु  पर्ने  ठाउलाई बिदेश भनिन्छ 😊

 😎जीवन गल्तिहरुको  संग्रह  हो। यदि तपाईं तिनिहरु लाई बनाउन सक्नु भएन भने  तपाईंले  कहिले पनी  सीक्न सक्नु हुने छैन। 😉

हातको रेखा र किस्मत मा तिमी छौँ छैनौ तर जिन्दगी भरको लागि दिलमा पकै हुने छौ।

मान्छेको मन न हो जता लग्यो उतै जान्छ भन्छन, तर खै त मेरो मन उनी बाट टाढा जानै मान्दैन ️ 

कहिले पनि Ignore नगर त्यो ब्यक्तिलाई, जो तिम्रो लागि जहिलेपनि Available‍ हुन्छ

अब त म पुरै थकिसके यो दुई दिनको जिन्दगी देखी 


माया के हो त्यो त थाहा भएन तर, कसैले मायाको कुरा गर्छ नि कसम तिमीलाई मात्र सम्झन्छु 

तब सम्म कमाउनु जबसम्म महगो चिज सस्तो लाग्दैन, चाहे त्यो सामान होस् या सम्मान 

संघर्षले मानीसलाई मजबूत बनाउँछ, चाहे उ जति नै कमजोर किन नहोस 

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन्🦶🏽🦶🏽 

हर बिहान तपाई संग दुई बिकल्प हुन्छ, या त तपाई सुतेर सपना देख्नु,या उठेर ति सपना पुरा गर्न लागी पर्नु️ 

समय आएपछि बुझ्नेछौ मेरो महत्व, थाहा होला नि फ्रिमा पाउने अक्सिजन, अस्पतालमा कति महँगो पर्छ भनेर  

आज भोली धेरै जनासँग कुरा गर्दिन, भाउ बडेर होइन मान्छे चिनेर 


 समयले नै गर्छ जिन्दगीको निर्णय, आज कसैले मन दुखायो भनेर दुखी नहुनुहोस् किनकी भोली पनि बाँकी छ धेरै कुरा देख्न र सुन्न को लागि  

जल्नुहोस् त्यहाँ जहाँ जरुरी छ, नत्र उज्यालोमा टुकी को कुनै महत्त्व  हुँदैन 

 


Previous
Next Post »